काठमाडौँ, केहि समय अगाडी जेल परेका गायक प्रकाश कटुवालले जेलबाट फर्किएपछि पहिलो गीत बजारमा आएको छ।
उनले गाएको नया गीतमा चर्चित गायिका टिका सानु ,गोबिन्द गौतम र निर्मला लामाको सुमधुर आवाज रहेको गीत अहिले बजारमा आएको छ।निर्दोष साबित भएर उनि बाहिरिएका थिए।
गीतमा चर्चित गायिका टिका सानु र प्रकाश कटुवाल संगै चर्चित मोडल अलिना रायमाझी र काली आमा को अभिनय रहेको देखिन्छ।निकै ठट्यौलि गीतमा टिकाले प्रकाश कटुवाललाइ र प्रकाश कटुवाल ले टिका सनुलाई मन पराएको कथा बिशेष रुपमा देखाइएको छ।
प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा बिक्रम चौहानको निर्देशन रहेको छ ।प्रकाश कटुवाल र टिका सानुको सहकार्य निकै फाप्ने पक्का देखिएको छ ।गीतमा आएको कमेन्ट र त्यस भित्र देखिएको दृश्यले पनि गीत चल्ने पक्का देखिएको छ।
प्रकाश कटुवाल बेला बेलामा बिबादमा आउने गायक पनि हुन्।उनि बिबादमा आउनुको कारण भने उनले गाउने गीतहरु हुन्।केहि छाडा गीतहरु गाएर पनि उनले विवाद खेपेका थिए भने पछिल्लो समय उनि मौलिक गीतमा आवाज दिएर पनि उस्तै चर्चामा आएका थिए।
हेरौ यो गीत :
Comments are closed.