Nepal's First Video FM

अबोध बालक हत्या गरेर राजनीति हुदैन रेसम चौधरी भन्दै टीकापुर घटनाका पीडित दिए यस्तो धम्कि ! पढ्नुहोस्

614

चैत्र ६, रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् ।

अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

अदालतको प्रक्रियामा गएको मुद्धा अदालतबाटै फैसला हनुपर्ने उनीहरुको भनाई छ ।

अपराधिलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्को महसुस हुन्छ, टीकापुर घटनामा मारिएका डेढ बर्षीय बालक टेकबहादु साउँदका ६५ बर्षीय हजुरबा जंगबहादुर साउँदले भने, न्यायालयबाट छुटेका हाम्रो भन्नु केही हुन्थेन ।, आजकोनागरिकमा यो खबर छ ।

You might also like

Comments are closed.