Nepal's First Video FM

पाकिस्तानमा भूकम्प जाँदा २० जनाको मृत्यु

231

पाकिस्तानमा बिहीबार बिहानै भूकम्प गएको छ । बलोचिस्तानमा भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।

पाकिस्तानी समयअनुसार भूकम्प बिहान ३ बजे आएको थियो । उक्त भूकम्क ५.७ म्याग्निच्युटको मापन गरिएको छ ।

You might also like

Comments are closed.