Nepal's First Video FM

जापान पुगेका चर्चित मोडेल दुर्गेशले बनाए आफ्नै फ्यानलाई बनाए पागल !पढ्नुहोस

561

काठमाडौं । चर्चित मोडल तथा गायक दुर्गेश थापा कार्यक्रमको शिलशिलामा यतिबेला जापान पुगेका छन् । पछिल्लो समय नेपाली लोकगीतको बजारमा एकछत्र राज गर्न सफल बाग्लुगंका यि कलाकार झन्भन्दा झन् लोकप्रिय बन्दै गइरहेको समयमा उनी देश विदेशको विभिन्न स्थानका कार्यक्रममा ब्यस्त बनिरहेका बेला जापान पुगेका हुन् ।
सोहि कार्यक्रममा थापाले गरेको लाइभ डान्स र गायन हेर्नुहोस :

You might also like

Comments are closed.