Nepal's First Video FM

हाम्रा प्रिया नेपाली खेलाडीहरुले यसरी – माल्दिभ्समै मनाए विजयादशमी (तस्बिरसहित)

71

काठमाण्डाै, साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ ।

मालेको होटलमा नेपाली टोलीका खेलाडी, मूख्य प्रशिक्षक, अफिसियल र अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिनिधिले विजया दशमीको टीका र जमरा लगाएका छन् ।

साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको छ । उपाधिको लागि नेपालले भोलि शनिबार भारतसँग खेल्दैछ ।

You might also like

Comments are closed.