Nepal's First Video FM

ओमिक्रोन भाइरसको त्रासले कोरोना खोपप्रति आकर्षण बढ्दो, खोप सबैले लगाउन थाले

52

काठमाडौँ, कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन्।

खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने सर्वसाधारणले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि तीव्र चासो बढाएका हुन्।

खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण महोत्तरीमा चलाइएको विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थिएन। तर, पछिल्लो समय खोप प्रतिको आकर्षण बढेको हो

You might also like

Comments are closed.