Nepal's First Video FM

हारे कमल थापाले : राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

92

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समिति स्रोतले जनाएको छ ।

लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।

अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्।

You might also like

Comments are closed.