चैत ७, प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका प्रदेश प्रमुखसँग आज छलफल गर्दै हुनुहुन्छ । प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा प्रदेशप्रमुखसँग जानकारी लिने प्रधानमन्त्री ओलीको योजना रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रदेश सरकार बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाउनुभएको हो ।
Comments are closed.