७ चैत, सुन्धाराको पूर्वली होटेलसँगै रहेको लालिगुराँस मिठाइ पसलमा अागलागी भएको छ । अागलागी भएको पसल सीटीसी महल नजिकै रहेको छ ।
अागलागीको जानकारी पाए लगत्तै प्रहरी घटनास्थल पुगिसकेको काठमाडाैं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।
पसल भित्र मान्छे भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
अनलाइनखबर
Comments are closed, but trackbacks and pingbacks are open.