Nepal's First Video FM

२ घण्टादेखी अवरुद्ध मोबाइल सेवा सुचारू

425

चैत ८, प्राविधिक समस्या आएपछि बिहान ७ बजेबाट अवरुद्ध भएको नेपाल टेलिकमको मोबाइल सेवा  करीब २ घण्टा  पुन: सञ्चालनमा आएको छ । पोष्टपेड र प्रिपेड फोनमा प्राविधिक समस्या देखिएपछि देशभर नै मोबाइल सेवा अवरुद्ध भएको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.