Nepal's First Video FM

हुम्लामा एक्कासि हिमपात: एसइई दिने परीक्षार्थीलाई कष्ट

529

चैत ८, हुम्लामा गएरातिदेखि एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.