Nepal's First Video FM

सुनको भाउ बढ्यो, यस्तो छ आज सुन चादीको मुल्य

740

चैत ८, सुनको भाउ बिहिबार तोलामा ५ सय रुपैयाँले बढेको छ । सुन बिहिबार तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो (बुधबार) तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहिबार तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

You might also like

Comments are closed.