Nepal's First Video FM

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार हुँदै

230

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले छ जना मन्त्री थपेर आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गर्नु भएको छ । थपिएका मन्त्रीहरुको आजैे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइने छ ।

आज विभागीय मन्त्रीहरुसहित केही राज्यमन्त्रीको समेत सपथ ग्रहण हुने जनाइएको छ । गठबन्धन भित्रका चार मुख्य दलहरुबाट कम्तिमा एक÷एक जनाका दरले प्रदेश १ को मन्त्रिमण्डलमा राज्यमन्त्रीहरु समेत थप हुने बुझिएको छ ।

You might also like

Comments are closed.