Nepal's First Video FM

चौरासी पुजामा लाग्ने खर्च मन्दिर निर्माणमा

617

चैत १०, मानिस ७९ प्रवेश गरेसँगै आफुसक्दो चौरासी पुजा गरेर खर्च गर्ने चलन बढीरहेको छ । चौरासी पुजाँमा आफुसक्दो गाउँभरिकालाई बोलाएर भोजन गराउँने गरी फजुल खर्च गर्ने गरेको पाईन्छ, तर अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ८ नुवाकोट स्थित ताराखसे कालिका भगवति मन्दिर निमार्णका लागी चौरासी पुजाँको फजुल खर्च बचाँएर सहयोग गरेका छन ।

नव निर्मित ताराखसे मन्दिर निर्माणका क्रममा आफ्नो चौसासी पुजामा लाग्ने फजुल खर्च कटौती गरी दुई वृद्धहरुले ५२ र ५१ हजार यमलाल भुसाल र खिमबहादुर खत्रीले क्रमश सहयोग गरेका छन । फजुल खर्च बचाएर मन्दिर निमार्णमा सहयोग पु¥याउँने दुई वृद्धवृद्धालाई भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले टिका, माला, खादा तथा प्रशंसा पत्रले सम्मान गरे ।

साभार हिन्दु खबर

You might also like

Comments are closed.