Nepal's First Video FM

जगलमा आगलागी हुदा बोट बिरुवा जलेर नष्ट

676

चैत १०, ​संखुवासभाको खाँदबारी–१, स्थित मालथुम्की सामुदायिक वनमा भीषण आगलागी भएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन । आगोले बोट बिरुवा र रुख जलेर नष्ट भएको छ ।

शुक्रबार ३ बजेदेखि लागेको आगो प्रहरी र स्थानीयले साँझ ६ बजेमात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

You might also like

Comments are closed.