Nepal's First Video FM

आजको राशिफल पढ्नुहोस् !

550

मेष

 (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

मिथुन

 (का, कि, कु, घ, ङ, छ, के, को, हा) पठनपाठनमा प्रगती हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफ्नो मेहनतले काम बन्नेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यसिद्धि हुने अवसर पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

तुला

 (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारमा सुख सन्तोष छाउला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । जोश जाँगर बढ्नेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिश्रम गर्दा धनार्जन हुनेछ । पारिवारीक सुख मिल्नेछ । धर्म कर्म परोपकार जस्ता कार्यमा मन जाला ।

कुम्भ

 (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्राको योग छ । प्रेमीको सहयोग मिल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

बृष

 (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मुद्दा मामिलामा सफलता मिल्नेछ । लाभदायक यात्रा होला । महिला मित्र बाट विशेष सहयोग मिल्नेछ ।

कर्कट

 (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बन्न लागेको काम विग्रिएला । सौन्दर्यतामा धन खर्च हुनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लामो दुरीको यात्रा रहला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । मनमा आनन्द आउला ।

बृश्चिक

 (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक उल्झनमापरि काम विग्रने छ । कष्टकर यात्रा गर्नुपर्ला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रुची बढ्नेछ ।

मीन

 (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राज्य बाट मान सम्मान पाइनेछ । अरुको मन जित्न सफल भएपनि व्यापार व्यवसायमा लगानी नगर्दा वेश होला ।

hamro patro

You might also like

Comments are closed.