Nepal's First Video FM

तामाङ पत्रकार संघमा विष्णु मोक्तान निर्वाचित

570

चैत ११, नेपाल तामाङ पत्रकार संघका अध्यक्षमा विष्णु मोक्तान निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा लक्ष्मी रुम्बा, उपाध्यक्षमा सुभाष योञ्जन, महासचिवमा बुद्ध योञ्जन, सचिवमा पेमा लामा र कोषाध्यक्षमा तीर्थमान बल निर्वाचित भएको छ ।

शनिबार सम्पन्न ५औ महाधिवेशनले खुला तथा प्रदेश सदस्यसमेत निर्वाचित गरेको अध्यक्ष मोक्तानले जानकारी दिए । अध्यक्ष मोक्तानले संघलाई संघीय संरचनानुसार अगाडि बढाउँदै योजनानुसार काम शुरू गरिने प्रतिबद्धता व्यक्त गरे ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.