Nepal's First Video FM

भरतपुरमा रेनुलाई १३ सय ४४ मतको अग्रता

206

भरतपुर महानगरपालिकको मेयर पदकी उमेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् ।

२६ हजार २६ मत गणनामा उनले ९ हजार ३६३ मत पाएकी छन् । 

नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।

You might also like

Comments are closed.