चैत्र ९ ,प्रदेश नम्बर 3 कि माननीय श्री राधिका तामाङको करेसा सङै जोडिएको घर जहा चक्रपाणी चापागाइको को परिवार बस्छन ।
बिगत लामो समय देखि तामाङ को छिमेकी भएर बसेका चापागाइ र तामाङ बिच एकदमै राम्रो सम्बन्ध चल्दै थियो। याहा सम्म कि पछिल्लो चुनाब को बेला चापागाइ आफै दिन रात नभनी तामाङ को चुनाब प्रचार प्रसार मा लागेका थिए।
माइलो छोरोलाई अस्ट्रेलिया पठाउदा घर पर को खेती बिके पछि चापागाइले त्यो खेतिमा भएको कुखेरा को फार्म घर नजिकै करेसा बारिमा सारे… त्यो फार्म को दुर्घन्ध माननीय तामङ्को घर सम्म पुग्यो । हो तेहि दिन देखि माननिय तामाङ र चापागाइ बिच मनमुटाब र चिसोपन बढेर गयो । हुदा हुदै केही दिन अगाडि यो बिसय ले उग्र रुप लियो र यसै बिच 2 परिवार बिच दोहोरो भिडन्त सम्म भयो । त्यो बेला राधिका ले भनेकी थिइन “पख तेरो कुखुरा फार्मलाई अनि नेपालका अरु फार्म लाई पनि म एक महिना भित्र मा सत्यनास गर्छु”
हो त्यहि दिन बाट राधिकाले गाई काटेर सस्तो दर मा बजार भित्र्याउदै , कुखुरा पालन गर्ने लाई पछि पार्न सडयन्त्र रचेको भन्ने आरोप चापागाइ को छ । यति उन्ले गाई लाई बजार मा भित्र्याइन भने , पछिल्लो चुनाबमा जसरी उन्को Spport गरेर उन्लाइ याहा सम्म ल्याएको थिए त्यसै गरि भुपु राजा लाई सहयोग गरेर दरबार फर्काइ तामाङ को अस्तित्व सकाइ दिन्छु , भन्दै धम्की पुर्ण चेतावनी चापागाइले दिएका छन ।
खैर अब यो गाई काट्ने बिसय लाई लिएर पुर्ब राजाको कस्तो प्रतिक्रिया आउँछ त्यो त समय ले बताउला तर कुखुरा पालक किसान र छिमेकी बिच को झगडा बिस्तारै देश को झगडा बन्दै छ । आगो झै फैलिएको यो बिसयलाइ बेलैमा नियन्त्रणमा लिन नसके निकट भबिस्य मै देश र जनताले ठूलो नोक्सान बेहोर्नु पर्ने
अड्कल हाम्रा केही बुद्दी जिबिले लगाएका छन ।lekalikhabar
Comments are closed.