Nepal's First Video FM

जन्मदिनमा गायक मेक्समले दिए दर्शकलाई उपहार ‘मैले भन्दा’ (भिडीयोसहित)

492

चैत १२, चर्चित लोक तथा दोहोरी गायक मेक्सम खाती क्षेत्रीले आफ्नो बिशेष जन्मदिनको उपलक्ष्यमा दर्शक माझ उपहार स्वरूप ‘मैले भन्दा’ बोलको गित सार्वजनिक गरेका छन् ।

गायक क्षेत्रीले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत गीतलाई सार्वजनिक गरेका हुन् । गीतमा योगेन धोलिको शब्द र नरेश खाती क्षेत्रीको लय छ, भने गायक आफैले अभिनय गरेका छन् । उक्त गीतमा टेकेन्द्र शाहको निर्देशन छ । अन्त्यमा गायक मेक्समलाई जन्म दिनको शुभकामना छ ।

You might also like

Comments are closed.