Nepal's First Video FM

उपसभामुख तुम्बाहाङ्फेद्धारा पार्टी सदस्यताबाट राजीनामा

703

चैत १२, उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्य लगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
उपसभामुख तुम्बाहाङ्फेले सोमबार संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएको हो ।

उनि यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएका थिए । रासस

You might also like

Comments are closed.