Nepal's First Video FM

२०७४ चैत्र १४ गते बुधवारको राशिफल

540

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । मनमा दुविधा उत्पन्न हुनेछ ।

मिथुन

 (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) श्रमको उचित मुल्याङ्कन हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चोटपटकको भय छ । शिक्षामा अवरोध आउनेछ । सरकारी निकाएको भय रहला । व्यस्तता बढ्नेछ ।

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

बृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । रोकिएका धन प्राप्त हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्ममा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ ।

कन्या

 (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । दैनिक कार्यमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

बृश्चिक

 (तो, ना, नि, नु, ने, नो, या, यि, यु) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आफन्तबाट सहयोग पाप्त हुनेछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । मनोबल उच्च रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

साभार: Hamro Patro

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.