Nepal's First Video FM

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली काठमाडौं ७ बाट विजयी

39

काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भए । नेकपा एमालेका श्यामकुमार घिमिरे ६८०० मतमा रोकिए ।

You might also like

Comments are closed.