Nepal's First Video FM

चितवन – २ रबि लाई साढे १४ हजार मतको अग्रता

15

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको १४ हजारभन्दा बढीको अग्रता छ । प्राप्त पछिल्लो विवरण अनुसार उनले २५ हजार ६२ मत ल्याएका छन् ।

मुख्य प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको १० हजार ४१० मत छ भने कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ८ सय २९ मत ल्याएका छन् ।

रवि आफ्ना प्रमुख प्रतिद्वन्द्वीभन्दा १४ हजार ६५२ मतले अगाडि छ ।

You might also like

Comments are closed.