Nepal's First Video FM

Breaking news:- दक्षिणकालीको फर्पिङमा बस पल्टियो,

549

चैत्र १५, दक्षिणकालीबाट काठमाडौंतर्फ आइरहेको बस फर्पिङमा दुर्घटना भएको छ ।बा१ख ९९९९ दक्षिणकाली यातायात सडकमा भएको खाल्डोका कारण अनियन्त्रित भएर पल्टिँदा २२ जना घाइते भएका छन् भने केहीको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार मृतकको संख्या यकिन भएको छैन । ‘अहिले हामी उद्धार गर्दै छौं,’ उनले भने, ‘२–३ जनाको मृत्यु भएको भन्ने सूचना आएको छ । पुष्टि भएको छैन ।’

थप विवरण अाउँदै ।

You might also like

Comments are closed.