Nepal's First Video FM

राष्ट्रपतिको आग्रह: ‘अब कुनै पनि बहानामा द्धन्द्धमा जान हुदैन’

375

चैत १५, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्धन्द्धमा जान नहुने बताएकी छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिहिबार सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गरे ।

निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेको हो ।

You might also like

Comments are closed.