Nepal's First Video FM

फलफुल मिठो बोलको तिज गित सार्वजनिक

पुर्व संबिधान सभा सदस्य दिपक प्रसाद कुइकेल को प्रमुख आतिथ्यमा मा फलफुल मिठो बोलको तिज गित सार्वजनिक भएको छ |

92

पुर्व संबिधान सभा सदस्य दिपक प्रसाद कुइकेल को प्रमुख आतिथ्यमा मा फलफुल मिठो बोलको तिज गित सार्वजनिक भएको छ |

एकल महिला तथा समाजसेबी कमला थापाले उक्त गित लाइ आवाज दिएकी हुन् कमला ले उक्त गित मार्फत तिज को बेदना संगै चेलीबेटी ले तिज गित मा पोख्ने भाबनाहरु समेटेकी छन | कमला एकल महिला भएर पनि आफुले समाज को सहायताबाट यो गित बजारमा निकाल्न पाएकोमा खुसि छन उनलाइ एकल महिला भएता पनि पुरै समाज को साथ् रहेको छ । कमलाको यो पहिलो सॉगोतिक कोसेली हो, यसमा भएका कमीकमजोरीलाई आगामी कसेलीमा सुधार गर्नेमा उहॉ ढुक्क हुनुन्छ | जसमा उनलाई ऑट र हिम्मतको प्रशंसा गर्नेहरुमा कान्छु भण्डारी समाजसेवी त्यसै गरि कलाकार गौतम खाती र चर्चित गितकार गोविन्द कुइकेल रहेका छन्

| उक्त गितमा संगीत डीबी लामा , एरेन्ज पुस्कर सुनुवार , रेकड़िक्स विप्लब आधिकारी ,स्टुडियो मेलोड़ी नेपाल , क्यामरा दिनेस खड्का , एडिट दिनेस खड्का \ गणेस खड्का को रहेको छ | गित आर आर स्टुडियो युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने गित का निर्देसक गणेस खड्का हुन् |

You might also like

Comments are closed.