Nepal's First Video FM

विवेकशिल साझा को पाँच नं प्रदेश संयाेजकमा सैंजु

518

चैत्र १६, विवेकशिल साझा पार्टीले प्रदेश नं ५ काे संयाेजकमा अनुपमान सैजुलाई नियुक्त गरेकाे छ । अाज बुटवलमा अायाेजना गरिएकाे एक कार्यक्रमका पार्टीका संयाेजक द्वय रविन्द्र मिश्र, उज्वल थापा तथा संगठन विभाग प्रमुख मुमाराम खनालकाे विशेष उपस्थितिका विच प्रदेश संयाेजक घाेषणा गरिएकाे हाे ।

नेपाल जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष समेत रहेका सैजु बुटवलका चर्चित समाजसेवी हुन । विवेकशिल साझा पार्टीका प्रवक्ता सुर्यराज अाचार्यले एक प्रेस विज्ञप्ती जारी गरि संयाेजक नियुक्तिकाे अाैपचारीक जानकारी दिएका हुन ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.