Nepal's First Video FM

धमलाले आफ्नो श्रीमती एलिजालाइ रास्ट्रपति बनाउने ! पढ्नुहोस्

537

चैत्र १६,नेपालकै चर्चित पत्रकार ऋषि धमलाले आफु पत्रकारिताको हिरो भएको ठोकुवा गरेका छन्। करोडौ पर्ने गाडी चढ्ने र काठमान्डौमा आलिसानको घरमा बसेर सम्पन्नशाली जीवन बिताइरहेका धमलाले आफुले जस्तै मेहनत गरेर पत्रकारितामा लाग्नेहरुले काठमाण्डुमा घर र गाडी सजिलै जोड्न सक्ने बताएको छ ।अब धमलाले आफ्नी श्रीमतीलाई राष्ट्रपति बनाउने समेत बताएका छन।

उनले आफ्नो श्रीमतीमा योग्यता भएको कारण देशको राष्ट्रपति हुनुपर्ने तर देशमा योग्यताको कदर नभएको जिकिर गरेका छन् । उनले आफु क्षमतावान र सफल भएको कारण कसैकसैले आफ्नो आलोचना गरेता पनि आफु निडर र निर्भिक भएर आलोचनाको सामना गर्न तयार रहेको बताएको छ ।

१४ वर्षको उमेर देखि पत्रकारितामा लागेका धमलाले आफ्नो औपचारिक शिक्षा आइए सम्म रहेको बताएका छन् ।

उनी एकपटक बिना भिसा भुटान जाँदा निकै चर्चा भएको थियो यसैबारे पत्रकारले प्रश्न गर्दा उनले आफु सिंहदरबारमा छिर्नलाई पास देखाउनु नपर्ने र नेताको बेडरुम देखि बाथरुम सम्म सिधै पहुँच राख्ने मान्छे भएको कारण बिना भिसा जहाँ जान पनि सक्ने बताएका छन् । ललिगुराश

You might also like

Comments are closed.