Nepal's First Video FM

वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना

20

काठमाडौँ, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ।

रोल्पाबाट कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि शनिवार हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन्।नेता पुन हालै मात्रै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन्। उनी वंशाणुगत जण्डिसबाट पीडित छन्।

You might also like

Comments are closed.