Nepal's First Video FM

इयूको प्रतिवेदनबारे पूर्व डीआइजी सिलवालको यस्तो ‘ट्वीट’ ! पढ्नुहोस्

373

चैत १६, युरोपियन युनियन ‘इयू’को चुनावी प्रतिवेदनप्रति नेपालले चर्को विरोध गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले चर्को विरोध गरेपछि अन्य दलहरुले पनि सरकारको भनाइमा समर्थन गरेका छन् ।

यस सम्बन्ध एमालेका सांसद पूर्व डीआइजी नवराज सिलवाल पनि बोलेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘उनीहरूले पाठ सिक्नु जरूरी थियो र नेपाल सरकारले जनताको बलियो सरकार भएको अनुभुति पनि दियो ।’

यूरोपियन युनिएनको पछिल्लो कदम अन्तर्राष्ट्रीय कानून र अभिसन्धि तथा प्रचलनको प्रतिकूल छ ।’ इयूले संविधान विपरित खस–आर्यका विषयमा बोलेको थियो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.