Nepal's First Video FM

बैंकिङ आतंक बन्द गर’, गरिखान देऊ’ – व्यवसायीले फेरि आन्दोलन सुरु गरे

42

काठमाडौँ, उद्योगी व्यवसायीले फेरि आन्दोलन सुरु गरेका छन नयाँ सरकार बनेपछि माग सम्बोधन हुने आशामा केही समय शान्त बसेका थिए सोमबार बाट काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रम सुरु गरेका छन्

उनीहरुले ‘ब्याजदर घटाऊ, गरिखान देऊ’, ‘सहज व्यावसायिक वातावरण कायम गर’, ‘बैंकिङ आतंक बन्द गर’, ‘बैंकिङ ब्याजदर १ अंकमा ल्याऊ’जस्ता प्लेकार्ड बोकेका थिए।

केही दिनअघि व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि व्यवसायीले सरकारसँग व्यावसायिक वातावरण कायम गर्न माग गर्दै आएका छन्।

You might also like

Comments are closed.