Nepal's First Video FM

प्रधानमन्त्रीलाई प्रश्न- गृहमन्त्री कसलाई बनाउनु हुन्छ ?

32

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गृहमन्त्रीबारे अझै निर्णयमा नपुगिसकेको संकेत गरेका छन्।

रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालय रिक्त छ। गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धनमा छलफल भइरहेको छ।

सोमबार पेरिस डाँडामा बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकपछि बाहिरिने क्रममा उनले यस्तो संकेत गरेका हुन्।

You might also like

Comments are closed.