Nepal's First Video FM

यति एयरलाईन्सका सहायक प्रवन्धक मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ

609

चैत १७, प्रहरीले यति एयरलाईन्सको प्रशासन विभागका कर्मचारीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले एयरलाईन्सको प्रशासन विभागका कनिष्ठ सहायक प्रवन्धक बाराका प्रताप सिंह बस्नेतलाई पक्रेको हो ।

ब्युरोका अनुसार प्रतापले क्यानडामा मल्टिपल भिषासहित सरसफाई र क्याटरिङमा काम लगाईदिने भन्दै पीडितलाई भारतका विभिन्न सहरमा पुर्याएर अलपत्र पारेका थिए । ब्युरोले पीडितको उजुरीका आधारमा प्रतापलाई शुक्रबार पक्राउ गरेको हो ।

You might also like

Comments are closed.