Nepal's First Video FM

‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ अागामी साउनमा बेलायतमा हुने

460

चैत १७, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ ।

सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण बेलायत शाखालाई घोषणा गरेको छ ।

You might also like

Comments are closed.