Nepal's First Video FM

“भारत मोदीलाई हैन भारतीय बलिउड कलाकारलाई भेट्न जादै छु” :- ओली

558

प्रधानमन्त्री केपी शर्मा ओलीले यही २४ गते बलिउड कलाकारहरुलाई भेट्ने भएका छन् । चैत २३ मा हुने भारत भ्रमणको मौकामा उनले बलिउड कलाकारलाई भेट्ने भनेका हुन् । शुक्रबार सम्पन्न फान अवार्डको अवसरमा कलाकारहरुलाई पुरस्कार र सम्मानित गर्दै ओलीले यस पटकदेखि प्रधानमन्त्रीको भ्रमणमा कलाकार समेत समावेश हुने जानकारी गराए । हेर्नुहोस् भिडियोमा मन छुने भाषण –

You might also like

Comments are closed.