पत्रकारको अत्याथिक गल्ति देखिएको भनेर मिडियामा निस्किएका शंकर बिसीको गल्ति कि मिडियाकै ?हेर्नुहोस बाहिरियो सन्सनीपूर्ण भिडियो
नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका चर्चित मोडल शंकर बिसी यो बेला अपत्यारिलो ढंगले अत्याधिक बिबादमा छ|औकात शब्दबाट बढी बिबादित बिसीलाई यो बेला जातिएताको उपमा दिदै दर्शक श्रोताले उनीप्रति आक्रोश पोखिरहेका छन भने एता बिसीले पनि आफुलाई जातिएतामा जोडिएको र आफु प्रति मिडियाले खेलेको अपहेलित ब्यबार र आफु प्रतिको गतिविधिलाई बाहिर ल्याएर गालि गर्नेलाई समेत जेल हाल्ने चेतावनी दिएका थिए|
हेर्नुहोस उनि बिरुद्ध भएको बिषयमा रमेश बिजिले खोलेका खास कुरा कार्यक्रम हाम्रो भाकामा कमल सरगमको साथमा तल भिडियो:
Comments are closed.