Nepal's First Video FM

सोनीका रोकायालाई एचआईभी एड्स लागेको प्रमाणित,रुदै भनिन “हो मलाइ एचआईभी लागेकै हो”

776

चैत्र १८, बिभिन्न बिषयमा युटुबमा भाइरल हुदै आएकी वाउ नेपालकी सोनीका रोकायालाई एचआइ भी लागेको प्रमाणित,उनि आफैले खोलिन भिडियोमा रहस्य।यो बेला उनि आफनै युटुब च्यानलबाट चतना रुपी भिडियो बनाएकी छिन।समाजमा हुने गलत गतिबिधि र बिशेष महिलाहरुम्मा पछिल्लों समय बढी हुदै आएको बलात्कारी घटनालाई समाबेस गरि उक्त क्लिप्स भिडियो निर्माण गरेकी हुन्।सुरुमा हेर्दा होकि जस्तो तर हेर्दै जादा चेतना सहितको भिडियो भएको हुदा पनि केहि फरक यो भिडियोमा देख्न सकिन्छ।

हेरौ भिडियोनै

You might also like

Comments are closed.