काठमाडौँ – पछिल्लो समयमा सामाजिक संजालमा ब्यापक भाइरल बनाइयको एउटा बिषय हो कलाकार शंकर बिसिको ।
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको आयोजनामा रास्ट्रीय अर्ना दोहोरि रनिंग शिल्ड प्रतियोगिता भइरहदा उठेको बिबाद त सबैलाई अबगत्नै छ । सोहि भिडियो भाइरल भय लगत्तै शंकरलाइ देश तथा बिदेश बाट ब्यापक गाली आयो धेरैले शंकर बिसिको अहमता भन्दै जातलाई छोयर कमेन्ट गरे, यति सम्मकि कुनै कुनै कमेन्ट त हेर्न लायक रहे न सुन लायक ।
केहिदिन अगाडी रमाइलो छ मार्फत पत्रकार उत्सब रसाइलीले संगको कुराकानीमा शंकरले जातीय कमेन्ट आउदा आत्महत्या गरुकी भन्ने सोच समेत आयो भनेर भने यहि बाट थाहा हुन्छकी उनीमाथि कति सम्म पिडा भयो भन्ने कुराको ।
शंकर बिसीले भनेकी जातीय कमेन्ट जोडेर गाली गर्नु भनेको मलाइ मात्र होइन ६५ लाख दलितलाई गाली गर्नु हो भने ।
भखरै शंकर बिसी लगायत बिभिन्न दलीत सहयोगी संघ सस्था सहितको टोलीले महानगरीय अपराध महासाखा टेकुमा मुद्दा दर्ता गरेका छन् ।
अब जतिले पनि जातीय बिबेद जोडेर गाली गर्दै कमेन्ट गरे उनीहरुले सोच्ने बेला आयको छ के हो मानहानी ? के हो जातीय मुद्दा ?
तपाइको बिचार कमेन्टमा थप्नुहोस …
समाजसेबी सरु सुनारको स्टाटस …
कलाकार शंकर बिसिको ब्यक्तिगत झगडामा सिङ्गो दलित समुदायलाई लक्ष्यित गरि जातीय गाली गर्ने विरुद्ध साइबर क्राइम गरियो —-
महानगरीय अपराध महासाखामा ( जातीय विभेद ) का गालि गलौज गर्नेहरु अब हाम्रो भेट यतै हुन्छ है छिटै , कसैलाई रिस उठे गाली गर्नु तर गालिमा किन सिङ्गो दलित समुदायलाई गाली र जातीय विभेद गर्नु ?? गाली गर्न अरु कुनै शब्द छैन , कामी , सानोजात भन्छौं ?? हिजोको जस्तो दलित समुदायलाई वारिको पल्लो कुनामा जुठो भात दिनि र खान बाद्य पार्ने हामी दलित समुदाय होईन अब एक एक बिभेदको विरुद्ध लडिन्छ चाहे यो ज्यान जान किन नपरोस् ,,,, ।।।।
Comments are closed.