बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको गएराती निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित यशोदाको गएराती हरिसिद्धीमा रहेको अस्पतालमा निधन भएको हो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । यशोदाको केहिबेरअघि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अत्येष्टिमा नेपाली कलाक्षेत्रका कलाकर्मीहरुको बाक्लो उपस्थिती थियो ।
हेरौँ भिडियोः
Comments are closed.