चैत्र २१,काठमाडौं :वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको पत्नी यशोदा सुवेदी श्रेष्ठको सोमबार राति निधन भएको थियो ।
हरिसिद्धिस्थित क्यानसर अस्पतालका निर्देशक प्रदिप भट्टराईले यशोदाको सोमबार राति १०:४५ बजे उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका थिए । ६७ वर्षीय यशोदा ५ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको निर्देशक भट्टराइले बताएका थिए ।
त्यसो त रवी लामिछाने आफ्नो फेसबुक वालमा मदनकृष्ण श्रेष्ठको पत्नी यशोदाको निधन संगै मन छुने स्टाटस लेखेका छन् :
“अति आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ, यशोदा भाउजू बिनाको तपाईंको जीवन अकल्पनीय छ तर आफू रोएरपनि सबलाई प्रेरणा दिने तपाई जस्ता महान ब्यक्तिलाई नै फेरि भगवानले परिक्षा लिएछ। यो बज्रपात सहन सक्ने शाहस मिलोस।योशोदा भाउजू,तपाईंको बास स्वर्गमा होस्।”
रविको स्टाटस संगै फेसबुकमा आएका प्रतिक्रिया :
रुद्र जन्गाली दाहाल लेख्नुहुन्छ :
भावपूर्ण हार्दिक श्रद्धान्जली , दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना!!!
देवेन्द्र न्यौपाने लेख्नुहुन्छ :
अति आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ, यशोदा भाउजू बिनाको तपाईंको जीवन अकल्पनीय छ तर आफू रोएरपनि सबलाई प्रेरणा दिने तपाई जस्ता महान ब्यक्तिलाई नै फेरि भगवानले परिक्षा लिएछ। यो बज्रपात सहन सक्ने शाहस मिलोस।योशोदा भाउजू,तपाईंको बास स्वर्गमा होस्।
रोहित कार्की कैलाली लेख्नुहुन्छ :
वरिष्ठ हास्यकलाकार तथा समाजसेवी मदनकृष्ण श्रेष्ठ ज्युकी धर्मपत्नी स्वर्गीय एशोदा सुवेदी श्रेष्ठको अल्पायुमै निधन भएको खबरले स्तब्ध तुल्याएको छ यस दु:खद घडीमा सोकस्तब्ध परिवारजन प्रति धर्यधारण गर्ने शक्ति मिलोस् दिवंगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
मेस्सी गुरुङ लेख्नुहुन्छ :
अति आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ, यशोदा भाउजू बिनाको तपाईंको जीवन अकल्पनीय छ तर आफू रोएरपनि सबलाई प्रेरणा दिने तपाई जस्ता महान ब्यक्तिलाई नै फेरि भगवानले परिक्षा लिएछ। यो बज्रपात सहन सक्ने शाहस मिलोस।योशोदा भाउजू,तपाईंको बास स्वर्गमा होस्।
निरज खरेल लेख्नुहुन्छ :
सधैं अरूलाई हसाउने बरिस्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ अाज उनिनै पिढामा छन् , एउटा उदाहरणीय तथा साहशी कदम चालेर त्यसबेलाको समाजलाइ पछाडि छोडेर अन्तरजातीय बिवाह गरि मायालाइ रोजेका मदनकृष्ण श्रेष्ठलाई आज पत्नी वियोग परेको छ!
#यासोदा_सुवेदी_श्रेष्ठ
हार्दिक श्रद्धाञ्जली , दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना !!
दिपक शेडाई लेख्नुहुन्छ :
अति आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ, यशोदा भाउजू बिनाको तपाईंको जीवन अकल्पनीय छ तर आफू रोएरपनि सबलाई प्रेरणा दिने तपाई जस्ता महान ब्यक्तिलाई नै फेरि भगवानले परिक्षा लिएछ। यो बज्रपात सहन सक्ने शाहस मिलोस।योशोदा भाउजू,तपाईंको बास स्वर्गमा होस्। SAGUNKHABAR
Comments are closed.