Nepal's First Video FM

मदनकृष्ण श्रेष्ठको पत्नीको निधनको बारेमा लेखे रबि लामिछानेले यस्तो स्टाटस ! पढ्नुहोस्

1,284

चैत्र २१,काठमाडौं :वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको पत्नी यशोदा सुवेदी श्रेष्ठको सोमबार राति निधन भएको थियो ।

हरिसिद्धिस्थित क्यानसर अस्पतालका निर्देशक प्रदिप भट्टराईले यशोदाको सोमबार राति १०:४५ बजे उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका थिए । ६७ वर्षीय यशोदा ५ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको निर्देशक भट्टराइले बताएका थिए ।

त्यसो त रवी लामिछाने आफ्नो फेसबुक वालमा मदनकृष्ण श्रेष्ठको पत्नी यशोदाको निधन संगै मन छुने स्टाटस लेखेका छन् :

“अति आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ, यशोदा भाउजू बिनाको तपाईंको जीवन अकल्पनीय छ तर आफू रोएरपनि सबलाई प्रेरणा दिने तपाई जस्ता महान ब्यक्तिलाई नै फेरि भगवानले परिक्षा लिएछ। यो बज्रपात सहन सक्ने शाहस मिलोस।योशोदा भाउजू,तपाईंको बास स्वर्गमा होस्।”

रविको स्टाटस संगै फेसबुकमा आएका प्रतिक्रिया :

रुद्र जन्गाली दाहाल लेख्नुहुन्छ :

भावपूर्ण हार्दिक श्रद्धान्जली , दिवंगत आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना!!!

देवेन्द्र न्यौपाने लेख्नुहुन्छ :

अति आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ, यशोदा भाउजू बिनाको तपाईंको जीवन अकल्पनीय छ तर आफू रोएरपनि सबलाई प्रेरणा दिने तपाई जस्ता महान ब्यक्तिलाई नै फेरि भगवानले परिक्षा लिएछ। यो बज्रपात सहन सक्ने शाहस मिलोस।योशोदा भाउजू,तपाईंको बास स्वर्गमा होस्।

रोहित कार्की कैलाली लेख्नुहुन्छ :

वरिष्ठ हास्यकलाकार तथा समाजसेवी मदनकृष्ण श्रेष्ठ ज्युकी धर्मपत्नी स्वर्गीय एशोदा सुवेदी श्रेष्ठको अल्पायुमै निधन भएको खबरले स्तब्ध तुल्याएको छ यस दु:खद घडीमा सोकस्तब्ध परिवारजन प्रति धर्यधारण गर्ने शक्ति मिलोस् दिवंगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

मेस्सी गुरुङ लेख्नुहुन्छ :

अति आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ, यशोदा भाउजू बिनाको तपाईंको जीवन अकल्पनीय छ तर आफू रोएरपनि सबलाई प्रेरणा दिने तपाई जस्ता महान ब्यक्तिलाई नै फेरि भगवानले परिक्षा लिएछ। यो बज्रपात सहन सक्ने शाहस मिलोस।योशोदा भाउजू,तपाईंको बास स्वर्गमा होस्।

निरज खरेल लेख्नुहुन्छ :

सधैं अरूलाई हसाउने बरिस्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठ अाज उनिनै पिढामा छन् , एउटा उदाहरणीय तथा साहशी कदम चालेर त्यसबेलाको समाजलाइ पछाडि छोडेर अन्तरजातीय बिवाह गरि मायालाइ रोजेका मदनकृष्ण श्रेष्ठलाई आज पत्नी वियोग परेको छ!
#यासोदा_सुवेदी_श्रेष्ठ
हार्दिक श्रद्धाञ्जली , दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना !!

दिपक शेडाई लेख्नुहुन्छ :
अति आदरणीय मदन कृष्ण श्रेष्ठ दाइ, यशोदा भाउजू बिनाको तपाईंको जीवन अकल्पनीय छ तर आफू रोएरपनि सबलाई प्रेरणा दिने तपाई जस्ता महान ब्यक्तिलाई नै फेरि भगवानले परिक्षा लिएछ। यो बज्रपात सहन सक्ने शाहस मिलोस।योशोदा भाउजू,तपाईंको बास स्वर्गमा होस्। SAGUNKHABAR

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.