Nepal's First Video FM

सरकारले ल्यायो यस्तो नियम! फोनबाट जीवनसाथीको जासुसी गर्नेलाई यस्तो सजाए !पढ्नुहोस्

329

२१ चैत, तपाईं साउदी अरबमा बस्नुहुन्छ र मोबाइल फोनमार्फत् आफ्नो जीवनसाथीको अनावश्यक चियोचर्चा गर्नुहुन्छ भने यस्ता गतिविधि त्याग्नुस् किनकी, तपाईंले जासुसी गरेको ठहर्छ र नगद जरिवाना तथा जेल सजायँ हुन्छ ।

साउदी सरकारले गत हप्ताबाट व्यक्तिगत र सामाजिक सुरक्षाका लागि साइबर क्राइमसम्बन्धी नयाँ कानुन लागू गरेको छ । उक्त कानुनको धारा ३ अनुसार श्रीमानको वा श्रीमतीको जासुसी गर्नेलाई एक वर्ष जेल वा एक करोड ३३ लाख डलर जरिवाना वा दुवै सजायँ हुने उल्लेख छ ।

एक सूचना नेटवर्क वा कम्प्युटरको माध्यबाट अवैध तरिकाले डाटा लिने वा अवरोध गर्ने वा कुनै व्यक्तिलाई धम्की दिने वा कुनै काम गर्नलाई बाध्य पार्ने उद्देश्यले कम्प्युटरको पहुँचमा पुग्ने कार्यलाई गैरकानुनी मानिएको छ । onlinekhabar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.