यसरी मोटरसाइकलमा हिडिरहेका यात्रुलाई ट्राफिकले हाने हेल्मेट,चालकको टाउकोमा ९ टाका(भिडियोनै हेर्नुहोस)
चैत्र २२-काठमाडौं
काठमाडौंको व्यस्त सडक मानिने लैनचौरमा रातको ११ बज्दै गर्दा एक मोटरसाइकल चालक र ट्राफिक प्रहरी बीच हानाहान भएको छ।बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकलले सुरुमा डिउटीमा खटेका ट्राफिकलाई ठक्कर दिएपछि ट्राफिकले प्रतिकार गर्दा बिबाद उत्पन भएको हो।गोरखा घर भई हाल काठमाण्डौको कपन बस्ने मनिष गुरुङले ट्राफिक प्रहरी चक्र नेपालीलाई ठक्कर दिएका थिए
भने ट्राफिकले उक्त चालकलाई एकोहोरो झापड हान्दै मुख छाडेको प्रतक्षदर्शीले लालीगुराँस डटकमलाइ जानकारी दिए। सोहि समय पिडित चालक मनिष गुरुङले माफ गर्नुहोस भन्दै गर्दा सोहि चालककै हेल्मेट खोसेर एकोहोरो गुरुङको टाउकोमा प्रहार गरि गहिरो चोट परेको स्थानीयवासी बताउछन।
लाइभ भिडीयो हेर्नुहोस
Comments are closed.