Nepal's First Video FM

सलमान खानलाई ५ वर्ष जेल पुर्याउने कालो हरीण प्रकरणको वास्तविकता यस्तो छ !

616

चैत्र २३, २० वर्ष पुरानो कालो हरिण शिकारको मुद्दामा भारतको जोधपुरको चीफ ज्युडिसियल मजिस्ट्रेटको अदालतले सलमान खानलाई दोषि ठहर गरेको छ । न्यायाधिसले सलमानलाई ५ वर्षको जेल सजाय र १० हजार जरिवानाको सजाय सुनाएका छन् ।

यो मुद्दामा सह-आरोपीहरु सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई शंकाको सुविधाका आधारमा सफाई पाएका थिए । पेशीका लागि सलमानसँगै उनीहरु सबै बुधबार त्यहाँ पुगेका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.