Nepal's First Video FM

गायक पुस्कर सुनुवार र अमृता लिम्बुको ‘टाला टुली बटुली’ (भिडियोसहित)

627

चैत २३, चर्चित गायक तथा संगीतकार पुस्कर सुनुवार ‘टाला टुली बटुली’ बोलको म्युजिक भिडियो मार्फत आफ्ना दर्शक श्रोता माझ आएका छन् ।

पछिल्लो समय सांगीतिक कार्यक्रममा पनि अति व्यस्त मानिने पुस्कर सुनुवारलाई ‘टाला टुली बटुली’ बोलको गीतमा गायिका अमृता लिम्बुले साथ दिएकी छन् । बहु-प्रतिभाका धनि गायक तथा संगीतकार पुस्कर सुनुवारले सार्वजनिक गीतमा आफैले एरेन्ज गरेका छन् ।

त्यस्तै शब्द, संगीत भिम बिस्ट सीरिशले गरेका छन् भने सुमित लामाको निर्देशन छ । ‘टाला टुली बटुली’ बोलको गितलाई गायक गायिकाले रोमान्टिक पाराले गएका छन् ।

उक्त रोमान्टिक गीतमा ‘द मिर्रोर युनिट मेम्बेर’का कलाकारहरु प्रिन्सिका श्रेष्ठ, बिबेश श्रेष्ठ, सुजन प्रजा, अर्मन बस्नेत, निरज घिमिरे, सागर हेल्लोव जान र राज घिमिरेको अभिनय देख्न सकिन्छ । हेर्नुस् भिडियो;

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.