Nepal's First Video FM

यूएईमा मृत्यु भएका,चितवनका भरत घिमिरेका परिवारलाई १९ लाख ३२ हजार रुपैयाँ सहयोग

514

माघ १८ , यूएईमा मृत्यु भएका चितवनका भरत घिमिरेका परिवारलाई सहकार्यकर्ताले चन्दा संकलन गरी १९ लाख ३२ हजार रुपैयाँ सहयोग गरेका छन् । उनको गत डिसेम्बर ७ मा हृदयाघातबाट मृत्यु भएको थियो ।
एसजीएमई कम्पनीमा कार्यरत नेपालीको पहलमा रकम संकलन गरिएको जानकारी प्राप्त भएको छ । कम्पनीमा ३ हजारभन्दा बढी नेपाली कार्यरत छन् ।
उनीहरूले आबुधाबीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागर फुयालमार्फत पीडित परिवारलाई पठाएका छन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.