Nepal's First Video FM

दुर्घटनामा परे गायक राजेश पायल राई ! पढ्नुहोस्

567

चैत्र २३, तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।कलाकार पायलको टाउकोमा चोट लागेको छ । राईको अवस्था गम्भीर रहेको बताइएको छ । हालै उनलाई आस्पताल लागिएको पनि जानकारी प्राप्त भएको छ भने उनको टाउकोमा बहेको अरु ठाउँमा पनि चोट लागेको जानकारी प्राप्त भएको छ । , थप विवरण आउन बाँकी…… न्युज २४

You might also like

Comments are closed.