Nepal's First Video FM

गठबन्धनमा अविश्वास बढ्दा प्रधानमन्त्री प्रचण्ड – ओली दिनहुँछलफलमा बिहानै बालकोट भेट

58

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।

गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि दुई नेताको भेटघाट बाक्लिन थालेको हो ।

प्रचण्ड ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् ।

You might also like

Comments are closed.