प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाने आफ्नो टोलीमा दुई कलाकारलाई पनि समावेश गरेका छन् । धेरै कलाकर्मीलाई यसले खुशी तुल्याएको छ । तर, हास्यकलाकार दीपकराज गिरीले भने घुमाउरो तरिकाले प्रधानमन्त्रीको खिल्ली उडाएका छन् । उनले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्रीलाई ‘कलाकार’ को संज्ञा दिए ।
‘कलाकारको महत्व कलाकारले नै बुझ्छ भन्थे, केपीले बुझेछन्, आफ्नो भ्रमण दलमा कलाकारलाई राखेर (धन्यवाद) ।’ onlinekhabar
Comments are closed.