Nepal's First Video FM

सप्तरीमा ट्रक दुर्घटना

486

माघ १८ ,  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ । सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक पल्टिएको थियो ।ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

You might also like

Comments are closed.